एमसिसीविरुद्ध विप्लवलगायत ८ कम्युनिष्ट पार्टीद्वारा ६ गते देशैभरी बिरोध प्रदर्शन र सभा

काठमाडौं । व्यवस्थापिका संसदबाट एमसिसी पारित गर्ने योजनाविरुद्ध विप्लव नेतृत्वको नेकपासहित ८ कम्युनिष्ट पार्टीहरुले थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्दै आज उनीहरुले सदनबाट एमसिसी पारित गर्ने दुस्साहस देउवा सरकारले गर्न गइरहेको आगामी मंसिर ६ गते देशैभरी बिरोध प्रदशर्नन र सभा गर्ने बताएका छन् ।

हेर्नुस विज्ञप्ती

कमेन्ट गर्नुहोस्