काठमाडौ । नेकपा माओवादी केन्द्रकाे जारि महाधिवेशनकाे तेश्राे दिन अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएकाे राजनीतिक प्रतिवेदनमाथि समूहगत प्रस्तुति सुरु भएकाे छ ।
अध्यक्ष प्रचण्डले २१ शताब्दीमा समाजबादकाे बाटाे शीर्षकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनकाे प्रतिवेदनमा २५ वटा समूहमार्फत छलफल भएकाे थियाे ।
छलफलकाे निश्कर्षलाई टाेलि नेताले प्रतिवेदनमाथि सुझाव दिने क्रम शुरु भएकाे हाे