सुझावहरुमाथि निष्कर्षमा पुग्न माओवादी स्थायी समिति बैठक सुरु

आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरुमाथि निश्र्षमा पुग्न स्थायी समिति बैठक सुरु भएकाे छ ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकाे परतिवेदनमाथि २५ वठा समूहमा छलफलपछि दुइदिनसम्म समुहगत प्रस्तुती गरेका थिए । प्रतिवेदनकाे मूल स्पिरिटसँग सहमत भएपनि कतिपय विषयप्रष्ट नएकाे समुहगत प्रस्तुतिमा उठेकाे छ । पार्टीभित्र हावी भएकाे गैर कम्युनिस्ट चरित्र राेक्नुपर्ने विषयमा अधिकांश सुझाव केन्द्रीत छन् ।

कमेन्ट गर्नुहोस्