वैष्णोदेवी मंदिरमा में भागदाैड़ मच्चिदा १२ काे मृत्यु, दर्जनबढी घाईते

जम्मू-कश्मीर काे माता वैष्णो देवी मंदिरमा गएराती भागदाैडमा परि १२ जनाकाे मृत्यु भएकाे छ ।
घटनामा १४ जना घाईते भएका छन् ।

मन्दपरमा अत्यधिक भीड रहेका कारणभागदाैड भएकाे भारतीय मिडियाले उल्लेख गरुका छन् । मृतकहरुमा दिल्ली, हरियाणा, पंजाब र जम्मू-कश्मीरका भक्तजन रहेका छन् । युमा दुई महिला पनि रहेका छन् । सुरक्षाकाे उचित प्रबन्ध नभएकाे घटनास्थलका प्रत्यक्षदर्शीले बताए ।

प्रधानमंत्री नरेंद्र मोदीले दुर्घटनाप्रति गहिराे दुख व्यक्त गरेका छन् ।

वैष्णाेदेवीकाे मन्दिर हिन्दुहरुकाे ठूलाे तीर्थस्थल मानिन्छ । हरेक वर्ष हजाराैकाे संख्यामा श्रद्धालु त्यहाँ जाने गर्दछन् ।

कमेन्ट गर्नुहोस्