बन्दसत्र केही समयका लागि स्थगित, स्थायी समिति बैठक शुरु २०७८, १७ पुष शनिबार काठमाडौं । नेकपा माओवादी केन्द्रकाे अधिवेशनमा बन्दसत्रले विधान पारित गरेकाे छ। याेसँगै केही समयका लागि बन्दसत्र स्थगित गरिएकाे छ । अहिले केन्द्रीय समिति चयन तथा अन्य प्रक्रियाबारे छलफल गर्न स्थायी समितिकाे बैठक सुरु भएकाे छ। Related कमेन्ट गर्नुहोस्