ओलीलाई भेटन बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् ।

संसदमा जारी गतिरोध तथा समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुगेको उनी निकट श्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री बोलाएका सर्वदलीय बैठकमा ओली अनुपस्थित हुँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्