काेराेना उपचारमा सहयाेग गर्न माओवादीले बनायाे स्वास्थ आपतकालिन टीम, काे काे छन् त टीममा, कसरी सम्पर्क गर्ने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रले काेराेना महामारीले प्रभावित बनेकालाई आवश्यक सहयाेग गर्न आपतकालीन टिम गठन गरेकाे छ ।

काेराेनाकाे तेश्राे लहर आक्रामक बनेकाे बेला उपचार तथा राेकथाममा सहजिकरण गर्न पारेटीले ६३ सदस्यीय आपतकालीन टाेली निर्माण गरेकाे हाे ।

टाेलीलाई भीमा गौतमले संयाेजन गर्नेछन् भने टिमले काठमाडौं उपत्यका र देशै भरिबाट उपचारका लागि आएका र आउँदै गरेकालाई जतिसक्दो छिटो अस्पताल पुर्‍याइ उपचार गर्ने व्यवस्था मिलाउन आवश्यक समन्वय गर्ने छ ।

स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा टिमका सदस्यलाई सम्पर्क गर्न नवगठित टिमले आग्रह गरेकाे छ । टिमका काठमाडौ उपत्यकामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई समेटिएको छ।

काे काे छन् त टीममा?

कमेन्ट गर्नुहोस्