सिंहदरबारस्थित कोरोना महामारी नियन्त्रणका लागि गठित समन्वय समिति कार्यालय परिसरमा कोरोनाविरुद्ध बुस्टर खोप लगाउने ताँती । सांसद तथा संसद सचिवालयका कर्मचारीलाई आज बुस्टर खोप लगाईंदैछ । योसँगै देशका बिभिन्न भागमा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर कार्यरत रहेकाहरुलाई समेत बुस्टर मात्रा दिइँदैछ । यसअघि खोपको दुबै मात्रा लगाएकाले बुस्टर खोप लगाउने कार्यविधि तय भएको हो ।
सिंहदरबारमा बुस्टर खोप लिनेको ताँती
