काठमाडौं । टी-२० विश्व कप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।
भारतले पहिलो खेलको शुरुआतमैं पाकिस्तानको सामना गर्नुपर्ने छ । गत वर्ष युएई र ओमानमा खेलिएको टी २० विश्वकमा पनि भारतले पहिलो खेल पाकिस्तानसँगै खेलेको थियो । यो खेलमा पाकिस्तानले भारतलाई परास्त गरेको थियो ।
अस्ट्रेलियामा ज्ञट अक्टुबरदेखि हुने विश्वकप २०२२को फाइनल भने १३ नोभेम्बरमा मेलबर्नमा सम्पन्न हुनेछ । टुर्नामेन्टमा कूल ४५ खेल बिभिन्न ८ शहरमा हुनेछन् ।
यसअघिबो विश्वकप २०२१ भने न्यूजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जितेको थियो ।