काठमाडौं । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
शुक्रबार टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले ६ महिनामा गरेका कामहरुबारे जानकारी दिएका हुन्।
सरकार सही दिशामा अघि बढिरहेको भन्दै प्रधानमन्त्री देउवाले छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको दावी गरेका छन्।
हेर्नुहोस् प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ
हेर्नुहोस् भिडियो-