१.सधैं आउँदैछ, तर कहिल्यै आउँदैन के हो ?
२.भाँच्न सकिन्छ, तर टुक्रा समात्न सकिदैन के हो ?
३.खुवाउँदा बाँच्ने र पिलाए मर्ने के हो ?
४.एउटा हातमा सबै औंलाहरू नभएको मानिसलाई वर्णन गर्न कुन शब्द प्रयोग गर्नुहुन्छ ?
५.फाल्न सकिदैन तर यसले समात्न सक्छ, के हो ?
६.यदि तपाईसँग छ भने तपाईले मलाई बाडन सक्नुहुन्छ र यदि तपाईले बाँडनु भो भने तपाईसँग हुँदैन के हो ?
७. त्यो के होला जुन सधै माथि मात्र उक्लिन्छ तर तल कहिल्यै आउँदैन
८.यदि आठ जनालाई एउटा पर्खाल बनाउन दश घन्टा लाग्छ भने चार जना मानिसलाई उक्त पर्खाल बनाउन कति समय लाग्छ ?
९.तपाईंसँग छ वटा स्याउ भएको कचौरा थियो तर तपाईंले चारवटा स्याउ ल्याउनुभयो भने, तपाईंसँग कतिवटा छन?
१०. कुनै महिनामा ३२ दिन हुन्छ, अरूमा ३० दिन हुन्छन्, तर ल भन्नुहोस कतिमा २८ दिन हुन्छ?
यसकाे उत्तर कमेन्टमा लेख्नुस् अनि तल जानुहाेस
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
उत्तरहरु
१. भोलि
२. प्रतिज्ञा
३.आगो
४.सामान्य (किनकि एउटा हातमा आधा औला मात्रै हुन्छ बाकिँ अर्कोमा हुन्छ )
५. चिसो
६. गोप्य कुरा
७. उमेर
८.समय नै लाग्दैन
९. चारवटा
१०.सबै महिनामा २८ दिन हुन्छ ।