मधेस प्रदेशबाट माओवादीकी उम्मेद्वार उर्मिला अर्याल विजयी

काठमाण्डौं ।राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् ।

मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा अनुपस्थित भएका थिए ।

कमेन्ट गर्नुहोस्