कालिन्चोक केबलकारले १२ करोड रुपैयाँको आइपीओ ल्याउँने

काठमाण्डौंं । दोलखाको कालिन्चोकमा सञ्चालनमा रहेको कालिन्चोक दर्शन केबलकारले १२ करोड रुपैयाँको साधारण सेयर (आइपीओ) स्थानीय सर्वसाधारणको लागि ल्याउँने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।
आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज भएको सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले स्थानीयवासीका लागि उक्त सेयर बिक्री खुलाउने छ ।

कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतामा हस्ताक्षर गरे । कम्पनी

कमेन्ट गर्नुहोस्