दिमाग लगाउनुहोस् तपाईंको पहिलो अनुमान सही नहुन सक्छ।यि हुन तपाँईको बौद्धिकता परिक्षण गर्ने सात प्रश्न
१.एक जना मानिस एउटा अपार्टमेन्ट भवनको १०० औं तलामा बस्छ। वर्षाको समयमा लिफ्ट चढ्छ। तर घाम लागेको दिन ५०औं तलासम्म मात्रै लिफ्ट चडेर बाँकी यात्राको लागि भऱ्याङ चढ्छ । किन होला ?
२.एक जना मानिस छोरा सहित सवारी दुर्घटनामा परे । अस्पताल लादै गर्दा उनको बाटोमा मृत्यु भयो तर त्यस छोरालाई हतार हतार शल्यक्रिया गर्न लगियो । तर आकस्मिक कक्षका शल्यचिकित्सकले यो मेरो छोरा हो त्यसैले शल्यक्रिया गर्न सक्दिन भनिन । भन्नुहोस् सस्तो कसरी सम्भव भयो ?
३. कालो लुगा लगाएको मान्छे देशको गल्लीबाट तल ओर्लिरहेको थियो। अकस्मात् बत्ती नभएको ठूलो कालो कार गल्लिको कुनामा आएर रोकियो । गाडीको ड्राइभरले आफू सहि ठाउँमा भएको कसरी थाहा पाए होलान् ?
४.रोबर्ट,मेरो छिमेकी,पैंतालीस वर्षीय लोहार सात फिट अग्लो छन् । उनिहरु दिनभरि सँगै बस्छन् ।भन्नुहोस् तिनले के तौलन्छन् ?
५. यो श्रृङ्खला पूरा गर्नुहोस् 9 =4, 21 =9, 22=9, 24= 10, 8 =5, 7=5,99 = 10, 100=7, 16 =?, 17 =?
६.मानौं एउटा घरमा तीनवटा महत्त्वपूर्ण कोठाहरू छन्। पहिलो चाहिं पैसाले भरिएको छ । दोस्रो चाहिं महत्त्वपूर्ण कागजातले भरिएको छ। तेस्रो गहनाले भरिएको छ। एक दिन यी सबै कोठाहरू आगोमा लगाइृयो । ल भन्नुहोस् प्रहरीले पहिलो पटक कुन कोठामा आगो सल्काए होलान ?
७. मानौं एउटा पुरानो खाटमा आठ जना मानिसहरू बसिरहेका छन्। तीन वटा खुट्टा भाँचिएको छ । छ जना मानिस त्यहाँबाट निस्के भने अब त्यहाँ कतिवटन संग्ला खुट्टा बाँकी रहन्छन् ?
(माथिका प्रश्नहरुको उत्तर क्रमश):
उत्तरः उक्त मान्छे होंचो भएका कारण लिफ्टको ५० औं तलाको बटनसम्म मात्रै हात पुग्छ तर बर्षाको समयमा उसले छाताको डण्डिले काम चलाउँछ।
उत्तरः आकस्मिक कक्षको शल्यचिकित्सक उनकी आमा थिइन्।
उत्तरः किनकि त्यो दिन थियो ।
उत्तरःफलाम
उत्तर: प्रत्येक संख्याकाे अंग्रेजी हिज्जेमा अक्षरहरूको संख्या बराबर,7 र 9हो
उत्तर:प्रहरीहरूले आगो सल्काएनन्।
उत्तर:पाँच (बाँकी रहेका दुई जनाको १ वटा खुट्टा र बाँकी सुतिरहेको खाटको ४ वटा खुट्टा ।)