ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार ९माघ २३ गते० बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आइतबार (माघ २३ गते)को ३५ दिनभित्र ज्योति विकास बैंकको प्रधान कार्यालय, कमलपोखरी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्