आईपीएलः चेन्नइ र बेंगलोर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नइ सुपर किंग्स र रोयल चेलेन्जर्स बेंगलोर भिड्दै छन्।

मुम्बइस्थित डा डीवाइ पटाली एकेडेमिमा हुने खेलमा चेन्नइले ४ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ भने बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको छ।

कमेन्ट गर्नुहोस्