नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम हुदै

दोहा कतार । नेपाली जनप्रगतिशिल मञ्च कतार द्वारा बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।

मञ्च कतारले रमजानको अवसर पारेर बृहत इफ्तार कार्यक्रम” गर्न लागेको हो ।
अगामी आइतबार २४ तारिखका दिन , सनैया

स्थित ग्राण्ड महलको  ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल दिउसो ३०:३० बजे देखि शुरुहुने कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था,

नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक

निमन्त्रणा गरिएको नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्