यस्तो छ एमालेको स्थानीय तहका लागि घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौं । एमालेले स्थानीय तह लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा एक कार्यक्रम आयोजना गरी एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेको हो ।

आज एक कार्यक्रम गरी ओलीले एमालेले स्थानीय निर्वाचन ०७९ का लागि घोषणापत्र सार्वजनिक गरे। शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए ।

हेनुृहोस् पूर्णपाठ

कमेन्ट गर्नुहोस्