नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि नुवाकोटमा सत्तारुढ गठबन्धन भत्किएको छ ।
कांग्रेससँग भागबण्डामा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्रै अलग गठबन्धन गरेका छन् । उनीहरुले ९ वटा स्थानीय तहमा भागबण्डा मिलाएका छन् ।
तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।
यस्तो छ सहमति