मनाङ नेस्याँङकाे वार्ड नं.९मा माओवादीका च्योल्पा गुरुङ निर्विरोध वार्ड अध्यक्ष

मनाङ । नेस्याँङ गाउँपालिका वार्ड नं.९ खाङसारक‍ो वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपा(माओवादी केन्द)मा आवद्ध छन् ।

तेस्तै सदस्यहरु अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उमेदवारहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।

उनीहरुलाई वडा वासीको संयुक्त भेलाले जनप्रतिनिधको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।

कमेन्ट गर्नुहोस्