कर्णालीमा पाँच दलिय गठबन्धनको सहमति, यस्तो छ भागबन्डा

काठमाडौं । कर्णाली प्रदेशका सबै जिल्लामा गठबन्धनले साझा उम्मेदबार उठाउने निर्णय गरेका छन् । सबै पार्टीका प्रदेशका नेताहरुको बेठक बसि उम्मेदावरी दिने पालिकाको भागबन्डा टुगों लगाएका हुन् ।
सुर्खेत र रुकुम पश्चिमका ८ जिल्लाब बाहेक अन्य जिल्लाका पालिकाहरुमा सहमति जुटेको हो ।

यस्तो छ भागबन्डाको सहमति पत्र

 

 

तर सल्यानमा भने प्रदेशको सहमति भन्दा फरक किसिमको तालमेल भएको छ । त्यहाँ माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच मात्रै तालमेल हुने भएको हो ।

कमेन्ट गर्नुहोस्