रुकुम । रुकुमको मुसिकोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गर्ने भएका छन् । आज बसेको तीन दलको नगरपालिका स्तिरिय बैठकले स्थानीय चुनावमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको हो ।
यस्तो छ सहमति