संसद चलिरहेको बेला पोर्न भिडियो हेरेपछि हंगामा, ब्रिटिश सांसदले दिनुपर्यो राजीनामा

लण्डन । संसदको कार्यवाही चलिरहेको बेला पोर्न भिडियो हेरेपछि राजीनामा एकजना ब्रिटिश सांसदले राजीनामा दिनुपरेको छ ।

सत्ताधारी कंजरवेटिव पार्टीका सांसद नील पारिसलाई हाउस ऑफ कॉमन्स ९ब्रिटिश संसदको तल्लो सदन० मा कार्यवाही चलिरहेको बेला मोबाइल फोनमा पोर्न भिडियो हेरेको आरोप लागेको थियो ।

पारिस ने शनिवारका दिन संसद सदस्यताबाट राजीनामा दिएपछि आफ्नो व्यवहारलाई ुइन ए मूमेंट ऑफ मैडनेस ९पागलपनको अवस्था०ु बताएर रुँदै और रोते हुए सबैसम्हग माफी मागेका छन् ।

ब्रिटिश । बोरिस जॉनसनको कंजरवेटिव पार्टीले नील पारिसलाई शुक्रवार नै निलम्बित गरेको थियो ।

यसै साताको सुरुआतमा एकजना महिला मन्त्रिले सांसदहरुको गुनासोपछि उनीमाथि रिपोर्ट दर्ता भएको थियो ।

महिला मन्त्रीले चेम्बरमा सँगै बसेको बेला पोर्न भिडियो हेरिरहेको देखेको बताएकी थिइन ।

पेशाले किसान निल पारिशले सबैसँग माफि मागेका छन् । कुनै वेभसाइट खोज्ने बेला अचानक पोर्न भिडियो खुलेको उनले बिबिसिलाई बताएका छन् ।।

कमेन्ट गर्नुहोस्