गठबन्धनका उम्मेदवार जिताउन सबै शक्ति लगाउने समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवार जिताउन पार्टीको सम्पुर्ण शक्ति केन्द्रीत गर्ने भएको छ ।

 

मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महासचिव डा। बेदुराम भुसालले जानकारी दिएका छन् ।

बैठकले गठबन्धनबाहेक आफ्नो पार्टीका एकल उम्मेदवारलाई जिताउने तथा गठबन्धनबीच भएका सहमति कार्यन्वयन गर्न अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्