पोखरामा सत्ता गठबन्धनका उम्मेदवार धनराजले गरे मतदान २०७९, ३० बैशाख शुक्रबार काठमाडाैं – पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले मतदान गरेका छन्। उनले पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको शान्तिउदय मावि मतदान केन्द्रमा शुक्रबार बिहान मतदान गरेका हुन्। Related कमेन्ट गर्नुहोस्