डडेल्धुरा, डडेल्धुराकाे अजयमेरु गाउँपालिकामा एकजना १०२ वर्षीय महिलाले मतदान गरेकी छिन ।
उनले अजयमेरुकाे वडा नंं ४ काे चिपुर मतदान केन्द्रबाट मतदान गरेकी हुन ।
याे निवर्तमान अध्यक्ष तथा पुनः माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार बनेका उमेश भट्टकाे गाउँ हाे ।