मतपत्र च्यातिएपछि अछामका दुई मतकेन्द्रमा निर्वाचन स्थगित
२०७९, ३० बैशाख शुक्रबार
काठमाडौँ । अछामका दुई मतकेन्द्रमा निर्वाचन स्थगित भएको छ।
पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी र साँफेबगर नगरपालिका- १३ बाब्लामा झडप हुँदा मतपत्र च्यातिएको छ भने मतदानस्थल तोडफोड गरिएको छ। घटनापछि मतदान प्रकृया स्थगित भएको हो।