Election update: बेलाैरीमा माओवादी केन्द्रकाे सुरुआती अग्रता

महेन्द्रनगर । बेलौरीको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।

बेलौरी नगरपालिकामा मेयरमा माओवादी केन्द्रले सुरुवाती अग्रता कायम गरेको छ ।

८८३ मतगणना हुँदा माओवादीले मेयरमा ३ सय ८९, कांग्रेसले २ सय ४९ र एमालेले २ सय ४५ मत प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्