Election update: सल्यान कुमाख गाउँपालिकामा कडा टक्कर, ५ सय मत गन्दा माओवादी अगाडि

सल्यान कुमाख गाउँपालिका मध्यराती १२ बजेदेखि मतगणना शुरू ५०० मत गणना सम्पन्न भएकाे छ ।
अध्यक्षमा माओवादी केन्द्र डिल्लीराज जैशी- २६६
कांग्रेस एमाले गठबन्धन मानबहादुर बुढाथोकी- २५४
उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्ल- २८४
कांग्रेस एमाले गठबन्धन लालबहादुर रावत- २१९
वडा नं १ अध्यक्ष (माओवादी केन्द्र) डिल्ली राना- ३१८
एमाले (गठबन्धन)बाट प्रेम बहादुर बुढाथोकी- २०९

कमेन्ट गर्नुहोस्