रोल्पा नगरपालिकामा ६५० मत गणना हुँदा माओवादी दाेब्बर मतले अगाडि

रोल्पा नगरपालिका रोल्पाको प्रारम्भिक मत परिणाम
६५० मत गणना हुदा माओबादिको अग्रता

मेयर
माओवादी केन्द्र:- ३२५
कांग्रेस:- १३८
एमाले:- १८

उपमेयर
माओवादी केन्द्र:- ३४१
कांग्रेस:- १३९
एमाले:- १२

वडाध्यक्ष
माओवादी केन्द्र:- ३४३
कांग्रेस:- १४१
एमाले:- १५

महिला सदस्य
माओवादी केन्द्र:- ३४९
कांग्रेस:- १४३
एमाले:- १०

दलित महिला सदस्य
माओवादी केन्द्र:- ३५२
कांग्रेस:- १३७
एमाले:- १०

खुल्ला सदस्य
पहिलो
माओवादी केन्द्र:- ३३९
कांग्रेस:- १४१
एमाले:- १३
दोस्रो
माओवादी केन्द्र:- ३४३
कांग्रेस:- १३७
एमाले:- १३

कमेन्ट गर्नुहोस्