लालझाडी-६ मा कांग्रेसकाे प्यानल विजयी

लालझाडी वार्ड नं ६ को मतगणना सकिएकाे छ । परिणाम अनुसार, नेपाली कांग्रेसले प्यानलसहित बिजय हासिल गरेकाे छ ।

वडाध्यक्षमा

नेपाली कांग्रेस-४६४
एमाले -२६६
माओबादी केन्द्र-३४९

अध्यक्ष/उपाध्यक्षमा

कांग्रेस-४३८/४६१
एमाले-२९३/२७४
माओबादी केन्द्र-३३३/३३६

कमेन्ट गर्नुहोस्