प्रधानमन्त्रीकाे पालिकामा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बिपी)

डडेल्धुरा, प्रधानमन्त्री शेरबहादुर।देउवाले मतदान गरेकाे गन्यापधुरा गाउँपालिकामा दुई कांग्रेसबीच प्रतिष्पर्धा देखिएकाे छ । यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएर अग्रता लिएकी छन् ।

कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएर दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

<span;>यो पालिकामा कांग्रेसविरुद्ध नेपाली

कमेन्ट गर्नुहोस्