परशुराम नगरपालिका स्थानीय तहकाे निर्वाचनकाे हालसम्मगणना भएकाे परिणाम यस्ताे छ ।
वडा नम्बर १
माओवादी केन्द्र: मेयर- ४५०, उप मेयर- ४३८
वडा अध्यक्ष :- माओवादी केन्द्र- ४२९
नेपाली काङ्ग्रेस मेयर- २३२, उप मेयर- २३४, अध्यक्ष- २३५
नेकपा एमाले: मेयर- २३० उप मेयर- २३७, अध्यक्ष- २५०