परशुराममा माओवादीकाे अग्रता, दाेश्राे स्थानका लागि एमाले-कांग्रेस प्रतिष्पर्धामा

परशुराम नगरपालिका स्थानीय तहकाे निर्वाचनकाे हालसम्मगणना भएकाे परिणाम यस्ताे छ ।

वडा नम्बर १
माओवादी केन्द्र: मेयर- ४५०, उप मेयर- ४३८
वडा अध्यक्ष :- माओवादी केन्द्र- ४२९

नेपाली काङ्ग्रेस मेयर- २३२, उप मेयर- २३४, अध्यक्ष- २३५

नेकपा एमाले: मेयर- २३० उप मेयर- २३७, अध्यक्ष- २५०

कमेन्ट गर्नुहोस्