दाङमा राप्ती-१ बाट माओवादीले खाेल्याे खाता

दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । अध्य क्षका उम्मेद्वार रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्