सानीभेरी-१ मा माओवादी विजयी, अध्यक्षमा दाेब्बर मतले अगाडि

सानीभेरी गाउँपालिका मत परिणाम अपडेट यसप्रकार छ ।
जम्मा खसेको मत संख्या – ८८०
गणना भएको – ८८०

गाउँपालिका अध्यक्ष
• रुख (गोरख प्रसाद चन्द) – २८०
• हसिया हथौडा (विर्ख बहादुर विष्ट) – ५४७
• छाता(मिम कुमार ओली ) – ४
• हलो (टंक प्रकाश घर्ती) – ०
उपाध्यक्ष
• सूर्य (प्रकाश खड्का) – १५७
• हसिया हथौंडा (कमला रोका पुन ) – ५४७
१ नं. वडा अध्यक्ष
• रुख (खल बहादुर पुन) – २८१ पराजय
• हसिया हथौडा (टेक बहादुर पुन)- ५६१ विजयी

कमेन्ट गर्नुहोस्