बैतडी । बैतडीको शिवनाथ गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
जम्मा मत संख्या ११९० रहेको वडामा निम्न बमोजिम मत परिणाम प्राप्त भएको छ ।
नेपाली काँग्रेस ७००
नेकपा एमाले ४७०
गाउपालिका अध्यक्षमा परिणाम
नेपाली काँग्रेस ६४१
एमाले ५०६
उपाध्यक्षमा
माओवादी केन्द्र ५१४
एमाले ४७१