शिवनाथ १ मा कांग्रेसको प्यानल विजयी

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

जम्मा मत संख्या ११९० रहेको वडामा निम्न बमोजिम मत परिणाम प्राप्त भएको छ ।
नेपाली काँग्रेस ७००
नेकपा एमाले ४७०

गाउपालिका अध्यक्षमा परिणाम

नेपाली काँग्रेस ६४१
एमाले ५०६

उपाध्यक्षमा

माओवादी केन्द्र ५१४
एमाले ४७१

कमेन्ट गर्नुहोस्