बेलौरी अपडेटः माओवादीले फराकिलो अग्रता लिँदै

बेलौरी । बेलौरी नगरपालिकामा वडा नं. १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नं. १ को ताजा परिणाम अनुसार माओवादीले सुरुआती अग्रता लिएको छ ।

पछिल्लो परिणाम यस्तो छ

नगर प्रमुख
माओवादी ४४८
एमाले ३२०
कांग्रेस २८५

उप प्रमुख
माओवादी ४४१
एमाले ३१२
कांग्रेस २९५

वडाध्यक्ष
माओवादी ४६५
एमाले ३१४
कांग्रेस २८५

कमेन्ट गर्नुहोस्