ललितपुरको महाकालमा दस्तखत नगरेको मतपत्र भेटिएपछि गणना स्थगित

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।

आज बिहानदेखि सुरु भएको मतगणनाका क्रममा सय मत रहेको बण्डल गणना गर्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएपछि स्थगित भएको हो ।

राजनीतिक दलहरुले पुन मतदानको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्