ललितपुरको महाकालमा दस्तखत नगरेको मतपत्र भेटिएपछि गणना स्थगित २०७९, ३१ बैशाख शनिबार ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । आज बिहानदेखि सुरु भएको मतगणनाका क्रममा सय मत रहेको बण्डल गणना गर्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएपछि स्थगित भएको हो । राजनीतिक दलहरुले पुन मतदानको माग गरेका छन् । Related कमेन्ट गर्नुहोस्