बारा, बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ ।
वडा नं २४ को १८ सय १६ खसेको मतमध्ये १२ सय १० मत गणनाको परिणाम अनुसार, प्रमुख र उपप्रमुखमा माओवादी र कांग्रेसका उम्मेदवार अगाडि देखिएका हुन ।
गठबन्धनका प्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखका उम्मेदवार काँग्रेसकी मेघा शाहीले क्रमशः ५४३ र ५४३ मत ल्याएका छन् । दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का प्रमुख र उपप्रमुखका उम्मेदवार संजय कुमार साह र विपि मोक्तानले ४–४ सय मत ल्याएका छन्