कञ्चनपुर । बेलौरी – १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
मेयरमा माओवादी उम्मेदवार धन बहादुर विष्ट ७५७ मत प्रपात् गर्दै निर्वाचत भएका छन् भने उपमेयरमा माओवादीबाटै ५१४ मतका साथ विजयी भएका छन् ।
यस्तै त्यहाँ वडा अध्यक्षमा माओवादीकै उम्मदेवारले ६६९ मतका साथ विजयी प्राप्त गरेका छन् ।