काठमाडौं । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एसको गठबन्धन रहेको डोल्पाको जगदुल्ला गाउँ पालिकामा एकल मैदानमा उत्रिएको नेकपा (माओवादी केन्द्र) ले जित हात पारेको छ ।
अध्यक्ष नारसिङ रोकाय, उपाध्यक्ष अमृता लामा, ३ वडा अध्यक्ष सहित पालिकामा प्यानलै निर्वाचीत भएका छन् ।