बैतडीकाे डिलाशैनी गाउँपालिकामा माओवादीकाे अग्रता

बैतडी, बैतडीकाे डिलासैनी गाउँपालिकाकाे मतगणनामा माओवादी केन्द्रले अग्रता कायम गरेकाे छ ।

हादसम्म २१९ गणना गर्दाकाे अवस्था यस्ताे छ:

लोकेन्द्र राना – माओवादी : १२६
अक्कल राना – एमाले : ७७
सन्तोष प्रकास जोशी – स्वतन्त्र : ५

उपाध्यक्षमा
भगीरथ बोहरा – कांग्रेस : १२०
लिलावती जोशी – एमाले : ७५
अम्मर बोहरा – स्वतन्त्र : ८
बदर मत : ८

कमेन्ट गर्नुहोस्