सल्यानको कपुरकोट १ मा माओवादीका उम्मेदवार विजयी

सल्यान- सल्यानको कपुरकोट १ मा माओवादी केन्द्रका बालाराम खड्का बिजयी भएका छन्। उनले ४४५ मत पाए।

पालिका अधयक्षमा भने नेकपा एसले अग्रता बनाएको छ। उसले ४३७ मत पाएको छ भने नेकपा एमालेले एमाले ३८० मत पाउँदा नेपाली कांग्रेस ११५ मत पाएको छ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले ४२७ मत पाउँदा एमाले ३८३ र नेपाली कांग्रेस ११६ मत पाएको छ।

कमेन्ट गर्नुहोस्