बेलाैरी १० मा पनि माओवादीकाे शानदार प्रदर्शन २०७९, ३१ बैशाख शनिबार बेलाैरी । कञ्चनपुरकाे बेलाैरी नगरपालिका वडा नं १० मा समेत माओवादीले अग्रता लिएकाे छ । बेलौरी- १० मा ६०० मतको मतपरिणाम (प्यानलसहित) माओवादी :३९१ काङ्ग्रेस :१२१ एमाले :७८ हलो :९ हास: १ यसअघि माओवादीले वडा नं १ मा विजय हासिल गरेकाे थियाे । Related कमेन्ट गर्नुहोस्