बेलाैरी १० मा पनि माओवादीकाे शानदार प्रदर्शन

बेलाैरी । कञ्चनपुरकाे बेलाैरी नगरपालिका वडा नं १० मा समेत माओवादीले अग्रता लिएकाे छ ।

बेलौरी- १० मा ६०० मतको मतपरिणाम (प्यानलसहित)
माओवादी :३९१
काङ्ग्रेस :१२१
एमाले :७८
हलो :९
हास: १

यसअघि माओवादीले वडा नं १ मा विजय हासिल गरेकाे थियाे ।

कमेन्ट गर्नुहोस्