धनगढी उपमहानगरपालिका: ३ सय मत गणना हुँदा स्वतन्त्र अगाडि

धनगढी उपमहानगरपालिका ३००मत गणना
#मेयर
नृपबहादुर वड ( कांग्रेस) : ९२
रणबहादुर चन्द (एमाले) : ११
गोपाल हमाल (स्वतन्त्र) : १४३
#उपमेयर
शान्ति अधिकारी (माओवादी) : ७०
कन्दकला राना(एमाले) : ४१
स्वतन्त्र उम्मेदवार : ५३

कमेन्ट गर्नुहोस्