कञ्चनपुर शुक्लाफाँटामा माओवादी केन्द्रकाे अग्रता कायमै

झलारि, कञ्चनपुर जिल्लाकाे शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्रले सुरुआतदेखि नै अग्रता कायम राखेकाे छ ।

हालसम्म गणना भएका ४ सय मतकाे परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नवराज ऐर १४७ मतसहित अघि छन् । अन्य मत परिणाम निम्नानुसार छ । शुक्लाफाँटामा अहिले वडा नं १बाट मतगणना हुँदैछ । याे वडा माओवादीकाे बलियाे संगठन भएकाे क्षेत्रहाे ।

मेयर उपमेयर
सुर्य:१०४ सुर्य:९३
रुख :७७ रुख:८१
हसिया हतौडा:१४७ कलम:१०५
अध्यक्ष
सुर्य :१३६
रुख :१२२
कलम :६६

कमेन्ट गर्नुहोस्