ताजा अपडेटः भरतपुर महानगरपालिका–१ मा ७०० मत गन्दा
एमालेका विजय सुवेदी (सूर्य) : २५८
माओवादी केन्द्रकी रेनु दाहाल (गोलाकारभित्र हसिया हथौडा) :२७८
स्वतन्त्र जगन्नाथ पौडेल (भुईकटहर) : ९४
उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :३१७
हिमला गुरुङ्ग (राप्रपा):१९१