काठमाडौं चन्द्रागिरि २ मा माओवादी केन्द्रकाे प्यानलै विजयी
२०७९, १ जेष्ठ आईतवार
काठमाडौ – काठमाडौं चन्द्रागिरि २ मा माओवादी केन्द्रकाे प्यानलै विजयी भएकाे छ। वडाध्यक्षका उम्मेदवार भाइकृष्ण तामाङसहितको सम्पूर्ण प्यानल विजयी भएकाे हाे।
माओवादी केन्द्र ९४९
नेपाली काङ्ग्रेस ७२५
नेकपा एमाले २४०
राप्रपा १०६
जसपा १५