अतरिया । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
वडा नं. १ को मतगणनाको पछिल्लो परिणाम अनुसार नतिजा यस्तो छ ।
प्रमुख
माओवादी केन्द्र ५१५
एमाले ३२३
हलो २९
उपप्रमुख
कांग्रेस ४०३
एमाले २६३
हलो ३१
वडाध्यक्ष
कांग्रेस ३६४
एमाले २६३
हलो ८०
यो नगरपालिकामा कैलालीको संघीय निर्वाचन क्षेत्र ४ मा पर्दछ । यहाँबाट यसअघि नेकपाको तर्फबाट संघीय संसदको निर्वाचन जितेका थिए ।
नेकपा विभाजनसँगै उनी नेकपा एमालेमा रहेका थिए ।