लेखराजको निर्वाचन क्षेत्रमा माओवादीको फराकिलो अग्रता

अतरिया । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

वडा नं. १ को मतगणनाको पछिल्लो परिणाम अनुसार नतिजा यस्तो छ ।

प्रमुख
माओवादी केन्द्र ५१५
एमाले ३२३
हलो २९

उपप्रमुख
कांग्रेस ४०३
एमाले २६३
हलो ३१

वडाध्यक्ष
कांग्रेस ३६४
एमाले २६३
हलो ८०

यो नगरपालिकामा कैलालीको संघीय निर्वाचन क्षेत्र ४ मा पर्दछ । यहाँबाट यसअघि नेकपाको तर्फबाट संघीय संसदको निर्वाचन जितेका थिए ।

नेकपा विभाजनसँगै उनी नेकपा एमालेमा रहेका थिए ।

कमेन्ट गर्नुहोस्