शम्भुनाथ १ मा नेपाली काँग्रेस विजयी

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार जिवछ साहले ४७४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका बद्री नारायण यादवले ३७१ मत ल्याएका छन् ।

त्यस्तै सदस्यमा काँग्रेसकै राधा देवी चौधरी (थारु)ले ४३०, विमला कुमारी चौधरी ४१६, फुलकुमारी चौधरी ४३४ र इनरवती देवी राम ४५० मत ल्याएर विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्